बुधबार, आश्विन २,२०८१ 06:57:38
IME remit
  • बुधबार, आश्विन २,२०८१ 06:57:38
IME remit
Global IME Bank Limited

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट

Hyundai Nepal
अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट
Nabil Bank Limited

काठमाण्डौ । शुक्रबार युरोपियन र अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म डाउजोन २३५ अंकले बढेर ४१ हजार ९७ अंकमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यसैगरि, अधिकांश युरोपियन बजारले पनि आज वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् । आज जर्मनीको ड्याक्स ८४ अंकले बढेर १८ हजार ६०४ विन्दुमा पुगेको छ । बेलायतको फुट्सी , इटालीको फुट्सी मिब् , फ्रान्सको क्याक , यूरो स्टक्स ६०० साढे २ प्रतिशतले बढेर कारोबार भएको छ ।  

युरोपेली केन्द्रिय बैंकले आगामी मौद्रिक नीतिमा ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा हरियाली छाएको हो । आज युरोप र अमेरिकी बजारमा उछाल आएता पनि एशियाली बजारमा भने मिश्रित प्रभाब परेको छ । आज अष्ट्रेलिया र हङकङको बजारमा बढोत्तरी आएता पनि जापान र चीनको बजारमा भने गिरावट आएको छ ।  

Sagarmatha Cement
Shivam Cement

यस्तै पछिल्लो समय बिट्क्वाइनको मूल्यमा ६ महिनादेखि निरन्तर गिरावट आईरहेको छ । हाल विश्व बजारमा बीटीसी ५८ हजार तल कारोबार भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.