शुक्रबार, आश्विन ४,२०८१ 06:31:53
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 06:31:53
IME remit
Global IME Bank Limited

वार्षिकोत्सव तथा चाडपर्वका अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो छुट अफर

Hyundai Nepal
वार्षिकोत्सव तथा चाडपर्वका अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो छुट अफर
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २४ औँ वार्षिकोत्सव तथा आउदैँ गरेको चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा विभिन्न अफरहरु सञ्चालनमा ल्याएको छ ।  

बैंक असोज १७ गते बाट २४ औँ वर्षपार गरी २५ औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४ आंै वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाईदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ एमबीएल एम–स्मार्ट(एप),डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ एमबीएल एम–स्मार्ट(एप),डेबिट कार्ड,क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई ५ वर्ष अवधीको लागि एकमुष्ट रु.२४ सय मात्रमा प्रदान गर्नेछ ।  

साथै, बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट,डलर क्रेडिट कार्डर डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।  

बैंकको २४ औँ वार्षिकोत्सव लक्षित यस योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।  

Sagarmatha Cement
Shivam Cement

यसका साथै, बैंकले असोज १ देखि १८ गते सम्मको लागिडिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागिबैंकको आधिकारीक फेसबुकतथा इन्स्टाग्राम पेज मार्फतग्राहकमहानुभावहरुको लागिक्विजकार्यक्रमसञ्चालनगर्ने छ र सहीउत्तर दिनेसहभागीहरुमध्ये भाग्यशालीविजेताले आर्कषक उपहार पाउनसकनेछन् ।  

साथै यस क्यामपिएनअवधीभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबारगर्ने ग्राहकहरु र डिजिटल भुतmानीलिने मर्चेन्टहरुका लागिबैंकले विभिन्नमर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजितविविधउपहारहरु जस्तैः टिभि, मोबाइलफोन, ट्याब, स्मार्टवाच,रिचार्जकार्ड तथाआकर्षक गिफ्ट भौचरहरु प्रदानगर्ने छ ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.