प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा रु. २ करोड १ लाख सहयोग
काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदिमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागी नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढी तथा...

