बुधबार, असार १०,२०८३ 05:15:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:15:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

Laxmi Sunrise Bank Limited
असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

काठमाण्डौ । दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।  

अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग सर्वपक्षीय बैठक डाकेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

असोज १३ भित्र बुकिङ खोल्न अनौपचारिक छलफल भएपनि अन्तिम निर्णय भने भईसकेको छैन ।  

बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । जसअनुसार तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय भएको छ । दशैं तिहार पछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.