बुधबार, आश्विन ३०,२०८१ 04:15:06
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 04:15:06
मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव
STOCK MARKET

मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव

काठमाण्डौ । हिन्दु नेपालीहरुले यतिबेला दशैं मनाईरहेका छन् । बडादशैं भन्ने बित्तिकै हामी स–परिवार भेलाभई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय विताउने सम्झिन्छौं ।  अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा अवश्य रहेको...

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
STOCK MARKET

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति

काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् ।  दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् । 

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै
STOCK MARKET

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको यसपटकको दसैं विगतभन्दा केही फरक भइरहेको छ । पोखरेल यसपालि दसैंमा नयाँ घर बुढानिलकण्ठमा सरेकी छिन् भने यूएई लगायतका देशहरु आफ्ना पतिसँग घुम्न निस्किएकी छिन् ।  उनी पासपोर्ट बनाएको ८ वर्षपछि विदेश घुम्न गएकी हुन् । उनले भनिन्–‘सगै पासपोर्ट बनाएका साथीहरु विदेश पुगिसके । मैले भने पहिलोपल्ट ठूलो जहाज चढेँ ।...

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल
STOCK MARKET

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल

काठमाण्डौ । केही समय ह्वात्तै बढेको सेयरबजार दसैं अगाडि केही सुस्ताएको छ । यहीबेला दसैंको विदा पनि सुरु भएको छ । न्यू ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालको यसपटकको दसैं काठमाण्डौमै मनाउँदैछन् ।  अघिल्लो वर्ष गाउँमा मनाए पनि यसपालि पारिवारिक विवाह परेका काठमाण्डौमै दसैं मनाइरहेका छन् ।

अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'
STOCK MARKET

अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'

काठमाण्डौ । अर्थशास्त्री सूर्यनारायण पौडेलले दसैं यसपटक गृहजिल्ला चितवनमै मनाइरहेका छन् ।  पढ्न र पढाउन सौखिन पौडेलले यसपालिको दसैंविदा पनि पढेर र पढाएरै बिताइरहेका छन् । उनले राष्ट्रबैंकको तयारीकक्षा पनि गराउँदै आएका छन् ।  पौडेल दसैमा खासगरि तीनवटा विषय महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्–‘दसैं भन्नेबित्तिकै नयाँ कपडा लगाउने, मीठो खाने तथा भेटघाट नै मुख्य काम हो...

ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना
STOCK MARKET

ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना

काठमाण्डौ । नेपालमा बर्षात ऋतु सकिएर सरद ऋतु चलिरहेको छ । योसँगै बर्खाको हिलोमैलो, बाढीपहिरो रोकिएर नयाँ मौसम सुरु हुँदैछ । देश–बिदेशबाट परदेशिएकाहरु आउने क्रम चलिरहेको  छ । दसैं मनाउन धेरै मानिसहरु आफ्नो पुख्र्यौली थलो पुगिसकेका छन् । गाउँघरका खेतमा धानको बाला झुलिरहेको छ । तन्नेरी, युवायुवतीहरु लिङ्गे पिङमा रमाइरहेका छन् ।  बाढीपहिरोले गर्दा देशमा सूदुरपश्चिम र...

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’
BANKING

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।  दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।  दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ । 

‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल
STOCK MARKET

‘बरु ६ महिनापछि कमाउनू, अरुको लहै लहैमा कमजोर सेयरमा लगानी नगर्नू’–ईश्वरी रिमाल

काठमाण्डौ । नेपाल स्टक ब्रोकरहाउस (स्टक ब्रोकर नम्बर १४)का सञ्चालक इश्वरीप्रसाद रिमाल नेपाली पूँजीबजारका निकै पुराना व्यक्ति हुन् । उनको पूँजीबजारमा निकै लामो अनुभव रहेको छ । उनै रिमालको यसपालिको दसैं सदा झै काठमाण्डौमै रमाइलो भइरहेको छ ।  योपटक पनि सदा झै रिमालको दसैं पारिवारिक भेटघाट र काठमाण्डौमा नै घुमघाम गरेर बितिरहेको छ । 

दसैंमा सेयर बजारलाई बिर्सनू, मज्जाले घूम्दै रिचार्ज हुनू: रानाभाट
STOCK MARKET

दसैंमा सेयर बजारलाई बिर्सनू, मज्जाले घूम्दै रिचार्ज हुनू: रानाभाट

काठमाण्डौ । दसैं मनाउने सबैको आ–आफ्नो शैली हुन्छ । कोही बिदेश घुमेर मनाउँछन भने कोहाी स्वदेशमै रमाउँछन् । कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)का सञ्चालक भरत रानाभाट यसपालिको दसैं स्वदेशमा नै पारिवारसँग मनाइरहेका छन् ।  रानाभाट पोखराका बासिन्दा हुन् । प्रायः ठूला चाँडपर्व पोखरामै परिवारसँग मनाउँछन् । दसैंमा आफन्त तथा साथीभाईसँग भेटघाट गरेर मनाउने क्रम जारी रहेको...

दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल
STOCK MARKET

दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल

काठमाण्डौ । अनलाइन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ४९ सञ्चालक अनन्त पौडेललको पनि यसपालिको दसैं काठमाण्डौमा नै मनाइरहेका छन् ।  पुख्र्यौली थातथलो सिन्धुली रहेका पौडेल हाल काठमाण्डौकै बासिन्दा हुन् । 

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने
BANKING

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने

बिपतले खलबलियो ‘दशैं योजना’, दक्षिणालाई लगानीमा रुपान्तरण गर्न मर्चेन्ट बैंकरले सुझाए यस्ता विकल्प
STOCK MARKET

बिपतले खलबलियो ‘दशैं योजना’, दक्षिणालाई लगानीमा रुपान्तरण गर्न मर्चेन्ट बैंकरले सुझाए यस्ता विकल्प

काठमाण्डौ । नेपालीहरुको महान चाड दशैं सबैको घर आँगनमै आइसकेको छ । बडादशैं भन्नेबित्तिकै हामी स–परिवार भेला भई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय बिताउने पर्वको रुपमा सम्झिन्छौं ।  अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा...

घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने
NEWS

घटस्थापनासँगै दशैंको सुरुवात, यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने

काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान  ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ
NEWS

नरोकिने भयो दशैंको अग्रिम टिकट बुकिङ

काठमाण्डौ । दशैंको अग्रिम टिकट बुकिङ नरोकिने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबी मंगलबार भएको बैठकमा विपदसम्बन्ध िसूचनाका आधारमा अग्रिम टिकट बुकिङ कायम राख्ने सहमति बनेको हो ।  सहमतिअनुसार सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र यात्रा...

यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग
NEWS

यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग

काठमाण्डौ । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । बाढीले मुख्य राजमार्गको अवस्था बिग्रिएका कारण व्यवसायीले यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न मागष् गरेका हुन् ।  यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । यस विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफल भईरहेको जनाइएको छ ।  

दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट
NEWS

दशैंमा घर जान झण्डै ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाण्डौ । दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका हुन् ।  यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गतअसोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  

दशैंको टीकाको साइत बिहान ११ः३६ मा, अन्य कुन देशमा कति बजे ?
NEWS

दशैंको टीकाको साइत बिहान ११ः३६ मा, अन्य कुन देशमा कति बजे ?

काठमाण्डौ । नेपालीहरुको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ख निर्णायक समितिले आइतबार दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । सामितिका अनुसार नेपालका लागि दशैंको टीकाको उत्तम साइत असोज ६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिले नेपालसँगै अन्य देशमा बसोबास गर्ने नेपालीहरुका लागि राष्ट्रअनुसारको साइत सार्वजनिक गरेको छ ।...

दशैंका लागि आजदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि आजदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी आजदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट...

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर
NEWS

असोज १३ गतेभित्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी, तिहारसम्म पुरानै भाडादर

काठमाण्डौ । दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।  अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग...

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि
NEWS

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ...

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
NEPAL RASTRA BANK

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।  दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.