शुक्रबार, आश्विन १६,२०८३ 03:57:44
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 03:57:44
Bizshala
Global IME Bank Limited

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने

Bizshala
दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने
New Office

काठमाण्डौ । दशैंमा विभिन्न वाणिज्य बैंकले ग्राहकहरुको सुविधाका लागि विभिन्न शाखा कार्यालयहरु खुला राख्ने भएका छन् । बैंकहरुले काठमाण्डो उपत्यका र बाहिरकाकेही निश्चित समयका लागि आफ्ना शाखा कार्यालयहरु खुला राख्न लागेका हुन् ।  

प्रभु बैंकले काठमाण्डो उपत्यकाभित्र बबरमहल,कमलादी,ललितपुर(जावलाखेल)र भक्तपुर र उपत्यका बाहिरका विराटनगर,इटहरी,जनकपुर,विरगञ्ज,पोखरा,नेपालगंज,भैरहवा र धनगढीका शाखा कार्यालयहरु खुला राख्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी शाखा कार्यालयहरु असोज २४,२५, २७ र २८ गते बिहान १ण्ढ बजेदेखि १.३० बजेसम्म शाखा कार्यालय खुला रहने छन् । यी दिन निक्षेप जम्मा गर्न सकिने, चेक भुक्तानी(दिनमा बढीमा १ लाख) र रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजारसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ ।  

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले पनि २४,२५,२६ र २८ गते विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले असोज २४ गते बिर्तामोड,चाबहिल, दरबारमार्ग,बनेपा,पेप्सिकोला,नारायणगढ,हेटौडा, नयाँ बजार पोखरा,दमौली,भेरहवा,बर्दघाट,पाल्पा,नेपालगंज र धनगढी शाखा कार्यालयहरु खुला राख्ने जनाएको छ । यस्तै असोज २५ गते विराटनगर,इटहरी,कञ्चनपुर,विरगञ्ज,खुसिबु,ठिमी,न्यूरोड(पोखरा)लुम्बिनी,परासी र मनिग्राम,असोज २७ गते राजविराज, जनकपुर, बत्तिसपुतली, बुढानिलकण्ढ,बुटवल र राजपुर शाखा कार्यालय खुला रहनेछन् ।  

असोज २८ गते सिराहा, आदर्शनगर,ठमेल,पाटन,अमरसिंह,भैरहवा,अत्तरिया र न्पालगंज शाखा कार्यालयहरु खुला रहनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.