सोमबार, कार्तिक ९,२०८३ 04:07:04
  • सोमबार, कार्तिक ९,२०८३ 04:07:04
Global IME Bank Limited

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’

Bizshala
दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’
New Office

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।  

दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।  

दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दसैंमा कान्छा ठूला बुवाले बावियो ल्याएर पिङ बाइदिएको र दसैंमा पिङ खेलेको यादहरु उनलाई ताजा झै लाग्छ । उनी परिवारका ६ दाजुभाईमध्यका एक हुन् । सानोमा मामाघर जाँदा जूकाले रगतै निकाल्ने गरी टोकेको पनि उनलाई सम्झना आउँछ। 

Garima Development Bank
Bizshala
IME remit

बालपनमा उनलाई मामाघर अर्कै ठाउँ जस्तो लाग्ने गथ्र्यो रे । उनले दसैंमा बढी तडकभडक नगरी सामान्य रुपमा नै मनाउन सर्वसाधारणलाई सुझाएका छन् । ‘बढी तडकभडक गरेर दसैं मनाउँदा ऋणको भारी आफैंलाई पर्ने हो ।’ उनले भने ।  

नयाँ नोट रङ्गाउने तथा बिगार्नेजस्ता काम पनि नगर्न ज्ञवालीले सर्वसाधारणलाई आग्रह गरेका छन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.