बिहीबार, आश्विन २३,२०८२ 10:18:52
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 10:18:52
बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'
OFF THE BEAT

बैंकर मनोज ज्ञवालीको आर्टिकल: 'अर्थमन्त्री र अर्थसचिव इफिसिएन्ट र इफेक्टिभ देखिनुभएको छ'

मनोज ज्ञवाली-प्रमुख कार्यकारी अधिकृत (नवील बैंक) Gen-Z आन्दोलनको बेला क्षति बेहोरेका व्यावसायिक प्रतिस्ठानहरुका लागि सरकारले निम्न लाभ/राहत प्याकेजका बुँदाहरू ल्याएको छ, सदुपयोग गरौं ।  १. करसम्बन्धी व्यवस्था:- क्षतिग्रस्त सम्पत्ति पुनः आयात गर्दा भन्सार/अन्तःशुल्कमा ५० प्रतिशत छुट।- पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिनसक्ने।-सरकारको राहात...

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
BANKING

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाण्डौ । सेलिब्रेटी बैंकर मनोज ज्ञवाली नविल बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।  बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई व्यवस्थापनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । 

नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त
BANKING

नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

काठमाण्डौ । नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ उप–प्रमुख कार्यकारीमा बढ्वा गर्ने निर्णय गरेको हो ।  यसअघि उनी बैंकको उप–प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा...

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली
Capital Market

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली

काठमाण्डौ । नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । ज्ञवाली कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका हुन् ।  

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’
BANKING

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।  दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।  दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ । 

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्ने व्यवस्थाले मागसँगै मनोबल पनि बढ्छ: मनोज ज्ञवाली
Capital Market

संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्ने व्यवस्थाले मागसँगै मनोबल पनि बढ्छ: मनोज ज्ञवाली

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।  ज्ञवालीले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गर्ने व्यवस्थाले सेयर लगानीकर्ताको मनोवैज्ञानिक...

युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’
BANKING

युवा बैंकर भन्छन्–‘आशा जगाउने मौद्रिक समीक्षा, ग्रस प्रफिटमा झिनो सपोर्ट हुन्छ, कर्जा बढ्छ’

काठमाण्डौ । आर्थिक गतिविधि सुस्त हुँदा व्यवसाय बिस्तारमा सकस भोगिरहेका बैंकरहरुले नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षाले आशा जगाएको बताएका छन् ।  बिजशालासँग कुरा गर्दै बैंकरहरुले मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरुले सुस्त बनेको कर्जा बिस्तार हुने, पूँजीकोष टाइट भएर समस्यामा रहेका बैंकहरुले विकल्प पाएका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.