Bizshala
  • बुधबार, असार २४,२०८३ 06:47:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प

Laxmi Sunrise Bank Limited
नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प

काठमाण्डौ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । 

इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखी बेलुका ८बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेरपार्टस्मा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

साथै, सीजी मोटर्सले नेपालभर सेवा र स्पेयरपार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ । सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाण्डौको हात्तीवनसहित १७ सेवाकेन्द्रहरू स्थापना गरेर सवारी साधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गराउँदै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा नेटा, सीजी केवाइसी र किण् लङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले प्यासेन्जर भेहीकल सेगमेन्टमा नयाँ कोशेढुंगा स्थापना गरिसकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.