शुक्रबार, बैशाख ४,२०८३ 03:28:34
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:28:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेडेरलका अधिकारीले पाए ‘मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ अवार्ड

Bizshala
फेडेरलका अधिकारीले पाए ‘मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ अवार्ड
Shivam Cement

काठमाण्डौ । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेडका कार्यकारी प्रमुख विशाल दीप अधिकारीले मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ प्राप्त गरेका छन् । उनलाई ‘सीईओ मनथ्ली युके’द्वारा प्रदान गरिएको ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड’ मा ‘मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ उपाधि प्राप्त गरिएको हो । 

यो सम्मान नेपालको बीमा र पुनर्बीमा क्षेत्रमा उनको नेतृत्व र योगदानलाई मूल्यांकन गर्दै प्रदान गरिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो अवार्डले दूरदर्शी अग्रणीहरूलाई सम्मान गरेको छ, जसले आफ्ना संस्थाहरूमा मात्र नभई उद्योग र समुदायमा पनि नयाँ मापदण्डहरू स्थापना गरेका छन्।अधिकारीले फेडेरल रि इन्स्योरेन्स ब्रोकर्र्सको नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरूको जानकारी दिन न्यूज लेटर प्रकाशन जस्ता विभिन्न पहलहरू अघि सारेका छन्।

CG Motors
Garima Development Bank
IME remit

यसका साथै, अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरूलाई बीमा तथा पुनर्बीमा सम्बन्धी ज्ञान प्रदान गरेका छन् ।  जसले बीमा र पुनर्बीमा सिद्धान्तहरूको विस्तार गर्न मद्दत पुर्याएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.