शुक्रबार, आश्विन १८,२०८१ 01:30:57
IME remit
  • शुक्रबार, आश्विन १८,२०८१ 01:30:57
IME remit
Global IME Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको बजार मध्य ब्याण्डबाट पनि माथि लाग्दै

Hyundai Nepal
म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको बजार मध्य ब्याण्डबाट पनि माथि लाग्दै
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा आज ७ अर्ब ६१  करोडको कारोबार भएको छ । बजारलाई प्राविधिक रुपमा हेर्दा आज पनि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा बजारले मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । योसँगै आज बनेको क्याण्डलले यस अघि बनेका १० वटा क्याण्डलाई ढाकेको छ । बजार बढ्दा भोल्युम पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ । म्याक्डीमा आज बजार करिब बुलिस क्रसओभर नजिक पुगेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

आरएसआईले यस अघि नै ओभर सोल्ड जोन ३२ बाट फर्केर बजार ५० को न्यूट्रल जोनमा पुगको छ । समग्रमा तीन वटै इन्डिकेटरले बजारमा बाई कन्फरमेसन दिदैँ गरेको अबस्था रहेको छ । डाउ थेउरीबाट नियाल्दा बजारले २५४० विन्दुभन्दा माथि लागेर हायर हाई बनाएको छ । अब बजार हायर हाई र हायर लोका सिरिजहरु  बनाउँदै माथि पनि लाग्न सक्छ । आज २६२३ विन्दुमा बन्द भएको बजार अब २६५० विन्दु आसपास प्रतिरोध सामाना गर्न सक्छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यहाँबाट पनि यदि बजारले माथिको यात्रा तय गर्छ भने २७६० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने बजारले २६०० , २५४० र २५०० विन्दुमा नजिकको सपोर्ट लिन सक्छ ।  

नोटः  सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.