काठमाण्डौ । सुन्धारा सेक्युरिटिज प्रालिले धितोपत्र बजार सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम चितवन जिल्लाको खैरेनी नगरपालिका पर्सा बजारमा आयोजना गरिएको हो ।
कार्यक्रममा भुवानी शंकर बहुमुखी क्याम्पसका बीबीएस र एमबीएस अध्ययनरत विद्यार्थीहरु धितोपत्र बजारको बारेमा ज्ञान तथा जानकारी प्रदान गरिर्एको थियो ।
उक्त कार्यक्रममा सेबोनको तर्फबाट प्रतिनिधिका रुपमा उप कार्यकारी निर्देशक दिपा दाहाल र सुन्धारा सेक्युरिटिजका तर्फबाट श्रीराम उपाध्यायले धितोपत्र सम्बिन्ध विविध प्रस्तुति प्रदान गरेका थिए ।
कार्यक्रममा ७० देखि ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                