लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा
काठमाण्डौ । सुन्धारा सेक्युरिटिज लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बागदरबारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश(कर...