आईतवार, आश्विन २०,२०८१ 08:57:12
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 08:57:12
IME remit
Global IME Bank Limited

नेप्सेले हाफ सेञ्चुरी हानेको दिनका टप–टेन ब्रोकर: ६ वटाको खरीदभन्दा बिक्री बढी

Hyundai Nepal
नेप्सेले हाफ सेञ्चुरी हानेको दिनका टप–टेन ब्रोकर: ६ वटाको खरीदभन्दा बिक्री बढी
Nabil Bank Limited

काठमाण्डौं । हाफ सेञ्चुरी हानेको नेप्सेको आजको कारोबारमा किन्नेभन्दा बिक्री गर्ने ब्रोकरहरु बढी देखिएका छन् । यो आँकडा कारोबार रकमका आधारमा टप दश ब्रोकरहरुबीचको तुलनाबाट आएको हो । आज शीर्ष कारोबार गर्ने १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै बिक्रीको तुलनामा उच्च खरीद भएको देखिएको छ ।  

धेरै कारोबारको आधारमा आइतबार पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद भएको छ भने ६५ करोड ३९ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद हुँदा २० करोड ९५ लाखको बिक्री भएको छ । 

Bizshala
Shivam Cement
CG Motors

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ३४ लाखको खरिद भएको छ भने २७ करोड ३४ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ४३ लाखको खरिद भएको छ भने १९ करोड ९४ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड ८८ लाखको खरिद भएको छ भने २२ करोड ७६ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोड ५० लाखको खरिद भएको छ भने १९ करोड ९१ लाखको बिक्री भएको छ । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ८३ लाखको खरिद भएको छ भने २० करोड १९ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको श्रीहरि सेक्यूरिटिजबाट १५ करोड २८ लाखको खरिद भएको छ भने १८ करोड ५५ लाखको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १५ करोड ३२ लाखको खरिद भएको छ भने १४ करोड ८६ लाखको बिक्री भएको छ ।  

दसौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ११ करोड १२ लाखको खरिद भएको छ भने १६ करोड ९८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.