रास्वपा पार्टी कार्यालयमा लगानीकर्ता र प्रहरीबीच घम्साघम्सी,'हामीमाथि दमन भयो'
काठमाण्डौ । वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा लगानीकर्ता र सुरक्षाकर्मीबीच लफडा भएको छ । सिंहदरबारको दक्षिणी गेट अगाडि सुुरक्षाकर्मीले लगानीकर्तालाई भेला हुन नदिएपछि वनस्थलीस्थित रास्वपा पार्टीको मुख्यालयमा धर्ना दिन भन्दै पुगेका सेयर लगानीकर्ताहरुलाई त्यहाँ पनि प्रहरीले रोकेको छ । अहिले लगानीकर्ता र प्रहरीबीच सो क्षेत्रमा घम्साघम्सी...

