शनिबार, फाल्गुन १०,२०८१ 10:09:30
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:09:30
IME remit
Global IME Bank Limited

बिजशाला सर्वेक्षण-१: बहुसंख्यक लगानीकर्ता बुल सुरु भएकोमा ढुक्क !

Hyundai Nepal
बिजशाला सर्वेक्षण-१: बहुसंख्यक लगानीकर्ता बुल सुरु भएकोमा ढुक्क !
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारका आम लगानीकर्तामध्ये बहुसंख्यकले बुल सुरु भएको बताएका छन् ।  

बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये बहुसंख्यकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा असली बुल सुरु भएको तर्कप्रति सहमति जनाएका हुन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

बिजशालाले ५ वटा प्रश्न राखेर गुगल फर्ममार्फत सर्वेक्षण आह्वान गरेको थियो । लगानीकर्ताको मनोविज्ञान जान्ने उद्देश्यले गरिएको सर्वेक्षणमा छोटो समयमै ८ हजार ११३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ८६.५ प्रतिशतले नेप्सेमा बुल साच्चिकै सुरु भएको भन्ने तर्कप्रति सहमति जनाएका हुन् ।

बाँकीमध्ये ९.९ प्रतिशतले भने नेप्सेमा बुल सुरु नभएको दाबी गरेका छन् । बाँकी लगानीकर्ता भने बुल सुरु भएको हो या होइन भन्ने विषयमा अनुत्तरित देखिएका छन् ।  

यसरी हेर्दा सर्वेक्षणमा सहभागी अधिकांश लगानीकर्ता बजारमा बुल सुरु भएकोमा ढुक्क देखिएका छन् । यही सुनिश्चितताका कारण उनीहरुको मनोबल समेत उच्च देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.