बुधबार, भाद्र १८,२०८२ 04:21:00
  • बुधबार, भाद्र १८,२०८२ 04:21:00
Global IME Bank Limited

मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

Hyundai Nepal
मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो सातादेखि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन १७ अंकले घटेर बन्द भएको छ । आज बजार परिसूचकसँगै कारोबार पनि घटेको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई डेली बेस्डमा हेर्दा यसअघि अपर ब्याण्डमा छोएर खसेको बजार आज मध्यब्याण्डबाट पनि तल खसेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

म्याक्डीमार्फत हेर्दा एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक भएका छन्, तर नेगेटिभ क्रसओभर भने भइहालेको अवस्था छैन ।  

आरएसआईमार्फत हेर्दा आज न्यूट्रल जोन ५० बाट पनि बजार तल खसेको छ । यसले बजारमा केही अनिश्चितता पैदा भएको देखिन्छ ।  

पिभटमार्फत बजारलाई नियाल्दा यदि बजार अझै घट्छ भने अबको नजिकको सपोर्ट २०१५,२००० र १९८५ मा देखिन्छ ।  

त्यसैगरी, बजार बढ्न थालेमा नजिकको प्रतिरोध २०६१, २०७८ र २१०८ मा रहेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस पनि होइन ।)

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.