शनिबार, भाद्र ७,२०८२ 11:05:44
  • शनिबार, भाद्र ७,२०८२ 11:05:44
Global IME Bank Limited

मध्यब्याण्डबाट तल खस्यो बजार, सपोर्ट कति कतिमा ?

Hyundai Nepal
मध्यब्याण्डबाट तल खस्यो बजार, सपोर्ट कति कतिमा ?
Shivam Cement

काठमाण्डौ । आज बजार घट्दा कारोबार रकम पनि घटेको छ । दिनभर उत्तारचढाव व्यहोरेको बजार अन्तिम समयमा करिब १९ अंकले घटेर बन्द भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बियरिस प्रकृतिको क्याण्डलसहित मध्यब्याण्डबाट तल खसेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ । हिस्टोग्रामहरु नेगेटिभ र लामा–लामा हुँदै गएका  छन् । आरएसआई पनि ओभरबट जोनबाट खसेर हाल न्यूट्रल जोन ५१ को तहमा पुगेको छ ।  

समग्रमा तीनवटै इण्डिेकटरबाट नियाल्दा बजारमा बिक्री दवाब परेको देखिन्छ । पिभटमार्फत बजारलाई नियाल्दा बजारको सपोर्ट क्रमश: २०७६ , २०३९ र २०१० मा देखिन्छ भने बढेमा क्रमश: २१०५ , २१४१ र २२०६ मा प्रतिरोध लिन सक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता विश्लेषण कुनै कारोबार लागि सिफारिस भने होइन ।)

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.