बुधबार, चैत्र २०,२०८१ 02:30:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:30:58
IME remit
Global IME Bank Limited

हेड एण्ड सोल्जरको ‘नेक लाइनमा’ प्रतिरोध सामना गरेको नेप्सेको अबको यात्रा कस्तो ?

Hyundai Nepal
हेड एण्ड सोल्जरको ‘नेक लाइनमा’ प्रतिरोध सामना गरेको नेप्सेको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार २७ अंकले घटेर बन्द हुँदा कारोबार रकम पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा यसअघिको हेड एण्ड सोल्जरको नेक लाइनमा प्रतिरोधको सामना गरेर खसेको छ । यो विन्दु भनेको बजारको यसअघिको पनि प्रतिरोधको बिन्दु नै थियो । यसकारण बजारले केही प्रतिक्रिया देखाएको देखिन्छ । 

Shivam Cement
Bizshala
CG Motors

बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर हाइ र हायर लोका सिरिज बनेको देखिन्छ । यदि बजारले डेली बेसमा नै अझै एकदुई कारोबारमा गिरावट आउँछ भने पनि त्यो हायर लो बनाउन खसेको हुनसक्छ । अर्थात बजार माथि लाग्न नै तल खसेको भन्ने हो ।  

इण्डिकेटरबाट नियाल्दा बोलिङ्गर ब्याण्डको मध्यब्याण्ड भन्दा माथि नै बजार चलेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, हिस्टोग्राम सकारात्मक र लामा लामा नै रहेका छन् । आगामी दिनमा बजार घटेमा २६२२ मा बलियो सपोर्ट लिनसक्छ भने बढेमा बजारले २८६० मा प्रतिरोधको सामना गर्नुपर्ने हुनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.