शनिबार, श्रावण ३०,२०८३ 08:14:51
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:14:51
Bizshala
Global IME Bank Limited

एक महिनापछि म्याक्डीमा देखियो बियरिस क्रसओभर, बजारमा बिक्री दबाब

Prabhu Bank Limited
एक महिनापछि म्याक्डीमा देखियो बियरिस क्रसओभर, बजारमा बिक्री दबाब
New Office

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ९ अंकले घटर बन्द भयो । तर बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारले आज एक महिनापछि म्याक्डीमा भने वियरिस क्रसओभर बनाएको छ । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ बनाएको छ । यसले बजारमा करेक्सन अझै नसकिएको बुझिन्छ ।  

CG Motors

तर बजारमा धेरै ठूलो उतारचढाव हुने सम्भावना भने देखिदैन ।  यसअघि बजारले असोज १६  गते बुलिस क्रसओभर बनाएको थियो । त्यसपछि आज वियरिस क्रसओभर बनेको छ । बोलिङ्गर ब्याण्डमा भने बजारले मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । आरएसआईबाट नियाल्दा आज बजार न्यूट्रल जोन ५० बाट तल खसेको छ । यसकारण समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा अझै केहीदिन सामान्य नाफा बुक चल्न सक्छ । क्याण्डल स्टिकबाट नियाल्दा पछिल्लो समय बजारमा छोटा–छोटा क्याण्ल बनेको कारण बजारमा अब ठूलो उतारचढाब भने नहुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.