बिहीबार, फाल्गुन ७,२०८२ 04:23:24
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 04:23:24
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्य २% भन्दा बढीले घट्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?

कच्चा तेलको मूल्य २% भन्दा बढीले घट्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । ब्रेन्ड क्रुडको मूल्य २.०९ प्रतिशत अर्थात १.५२ डलरले घटेर प्रतिब्यारेल ७१.०४ डलर पुगेको छ ।    

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.४५ प्रतिशत अर्थात १.६८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.०२ डलर कायम भएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत बुधबार प्रकाशित अमेरिकी मुद्रास्फितीको प्रतिवेदनबमोजिम बढ्दो महङ्गीसँग जुध्न फेडरल रिजर्भको लडाई लामो समयसम्म जारी रहने अनुमान गरिएको छ । बढ्दो मुद्रास्फितीले फेडरल रिजर्भलाई ब्याजदर कटौतीको योजना रोक्न बाध्य तुल्याउने छ । उच्च ब्याजदरले डलरलाई अन्य मुद्राको तुलनामा  बलियो बनाउने र यसले कच्चा तेलको मागमा कमी आउने अनुमान गरिएको छ । यहि कारण कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै मध्य–पूर्वमा जारी तनावका बीच आपूर्ति श्रुखला प्रभावित बन्ने सक्ने आँकलनले पनि तेलको मूल्यमा कमी आएको जनाइएको छ ।   

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.