आईतवार, पुष ७,२०८१ 12:43:02
IME remit
  • आईतवार, पुष ७,२०८१ 12:43:02
IME remit
Global IME Bank Limited

नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर

Hyundai Nepal
नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर
Nabil Bank Limited

नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर  

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखी उत्पादन गर्दै आएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।

Bizshala
Shivam Cement
CG Motors

समारोहमा विशिष्ट अतिथिको रुपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद श्रीमनिस झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई सफलताको शुभकामना दिएका थिए । नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले भने , ‘नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो । जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएका स्थानहरु को गरिमा बडाउँछ,, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौं ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठेले भने, ‘नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.