शनिबार, फाल्गुन १०,२०८१ 07:35:51
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:35:51
एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक
CORPORATE

एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ।हिल्टन काठमाण्डौमा   आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो।उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम...

नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने
CORPORATE

नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने

काठमाण्डौ । निक्षेप सदस्य कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी), नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिग(एनपीएल)२०८१ का लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । सम्झौता अनुसार नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर बनेको छ ।

हाईलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य
CORPORATE

हाईलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

काठमाण्डौ । हाईलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।  क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा...

नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’, एनपीएलका लागि टियु क्रिकेट मैदानमा स्मल सेल समेत जडान
CORPORATE

नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’, एनपीएलका लागि टियु क्रिकेट मैदानमा स्मल सेल समेत जडान

काठमाण्डौ । मनेपाल टेलिकमले मंसिर १५ गतेदेखि योजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ।  मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख...

नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर
CORPORATE

नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर

नेपाल सेरामिक इण्डस्ट्री बन्यो एनपीएलमा जनकपुर बोल्ट्सको डेकोर पार्टनर  काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखी उत्पादन गर्दै आएको छ ।सम्झौता हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र...

एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने
CORPORATE

एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने

काठमाण्डौ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।यस पहलले विद्यार्थीहरुको...

ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर
CORPORATE

ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर

काठमाण्डौ । च्युइङगम ब्रान्ड ह्याप्पीडेन्ट नेपाल प्रिमियर लिग(एसनपीएल) सँग सिजन १ को लागि स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आवद्ध भएको छ । यससम्बन्धी कम्पनी र नेपाल क्रिेकेट संघ क्यानबीच आधिकारिक साझेदारी भएको छ ।  यो सम्झौताले थप ऊर्जा, उत्साह र जोश थपिएको कम्पनीले जनाएको छ ।  

एनपीएलका खेलहरु युट्युबमा एक्सन स्पोर्ट्स मार्फत हेर्न सकिने
CORPORATE

एनपीएलका खेलहरु युट्युबमा एक्सन स्पोर्ट्स मार्फत हेर्न सकिने

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
CORPORATE

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्।एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको...

एनपीएलको टिकटिङ पार्टनर ’खल्ती’द्वारा अनलाइन टिकटको बिक्री खुल्ला
CORPORATE

एनपीएलको टिकटिङ पार्टनर ’खल्ती’द्वारा अनलाइन टिकटको बिक्री खुल्ला

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।  यससँगै क्रिकेट प्रेमीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन् । केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक...

नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने
CORPORATE

नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने

काठमाण्डौ । आगामी मंसिर १५ गतेदेखि काठमाण्डौमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंसिर ४ मा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम...

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)
BANKING

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस...

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)
BANKING

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)

काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।...

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)
BANKING

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईको पुरानो रेकर्ड भत्काउने उकालोतर्फ अग्रसर भइरहँदा बजारमा फाइनान्स कम्पनीहरुको निकै ठूलो चर्चा छ ।  खराब वित्तीय अवस्थाको नेपाल फाइनान्सको सेयरमूल्य कर्नरिङ गरी प्रतिकित्ता २४६६ रुपैयाँसम्म पुर्याइएपछि र त्यसलाई पछ्याउँदै बाँकी फाइनान्सको मूल्य पनि बढ्न थालेपछि लगानीकर्तामाझ यो समूहको चर्चा चुलिएको देखिन्छ ।  मुख्य वित्तीय...

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
NEWS

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो ।गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७...

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
BANKING

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?
BANKING

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?

काठमाण्डौ । बैंकिङ उद्योगमा साइजको हिसाबले सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्ने हो भने नवील बैंक उद्योगको लिडर हो । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको चासो हुने गर्दछ ।  आज यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  नवील...

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
DEVELOPMENT BANK

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि
BANKING

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

काठमाण्डौ । विकास बैंकहरुको  समूहको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४२ करोड खूद नाफा कमाएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने बैंकले ६२ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जको रुपमा कमाएको नाफामध्ये ठूलो रकम छुट्याउनुपर्दा खूद नाफामा प्रभाव परेको देखिएको हो ।  बैंकले समीक्षा अवधिमा...

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता
BANKING

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.