बुधबार, कार्तिक ११,२०८३ 04:45:06
  • बुधबार, कार्तिक ११,२०८३ 04:45:06
Global IME Bank Limited

नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने

Bizshala
नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने
New Office

काठमाण्डौ । निक्षेप सदस्य कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी), नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिग(एनपीएल)२०८१ का लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । 

सम्झौता अनुसार नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर बनेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सम्झौतामा नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

Garima Development Bank
Bizshala
IME remit

प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना िसर्जना गर्नु रहेको जनाइएको छ । नेपाल डिपि लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्गकम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.