आईतवार, बैशाख १३,२०८३ 08:29:11
Bizshala
  • आईतवार, बैशाख १३,२०८३ 08:29:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुन्डाई मोटरद्वारा ब्याट्री विद्युतीकरण अनुसन्धानका लागि सम्झौता

Bizshala
हुन्डाई मोटरद्वारा ब्याट्री  विद्युतीकरण अनुसन्धानका लागि सम्झौता
Shivam Cement

काठमाण्डौ । हुन्डाई मोटर समूहले ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारीको घोषणा गरेको छ।

मंगलबार भएको सम्झौतामा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास संस्थाहरु समावेश छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आईआईटी दिल्ली भित्र स्थापित हुण्डाई सेन्टर अफ एक्सलेन्स(सीओई) हुन्डाई मोटर समूहको प्रायोजन मार्फत सञ्चालन हुनेछ। हुन्डाई सीओईको प्राथमिक उद्देश्य ब्याट्री र विद्युतीकरणमा अगाडि बढ्नु हो ।  

CG Motors
Garima Development Bank
IME remit

हुन्डाई मोटर समूहका अधिकारीहरू, आईआईटी दिल्लीका निर्देशक प्रो रंगन बनर्जी, आईआईटी बम्बेका डीन सचिन सी पटवर्धन र आईआईटी मद्रासका डीन मनु सन्थानम लगायत आईआईटी प्रतिनिधिहरू सहित आईआईटी दिल्लीमा आयोजित एक समारोहमा उक्त सम्झैतामा हस्ताक्षर भएको  िथयो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.