शुक्रबार, श्रावण २९,२०८३ 11:01:33
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:01:33
Bizshala
Global IME Bank Limited

विजय लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

Prabhu Bank Limited
विजय लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
New Office

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि स्वीकृत माग गरेको हो ।  

संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।  

CG Motors

संस्थाको गत असार ३ गते बसेको १५ औं वार्षिक साधारण सभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.