बुधबार, कार्तिक ४,२०८३ 04:34:16
  • बुधबार, कार्तिक ४,२०८३ 04:34:16
Global IME Bank Limited

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

Bizshala
एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर गत मंसिर ९ गतेदेखि लिलामीमा राखेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो सेयरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.