भन्सारमा हुने न्यून विजकीकरण नियन्त्रण गरिने
काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रम मार्फत भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भन्सार तथा कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाइने बताएका हुन् ।

