Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 07:31:33
भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता
NEWS

भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता

काठमाण्डौ । भिजिट भिसाको नाममा मानव तस्करी तीव्र भएको प्रमाणहरु फेला परेपछि त्यसलाई रोक्न सक्रिय अध्यागमन विभागले १०० जनाभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ ।  भिजिट भिसामा कतार, दुबई, ओमान, बहराइन लगायतका देश जान लागेका १०० जनाभन्दा बढीलाई मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.