मंगलवार, असार ३,२०८२ 09:54:46
  • मंगलवार, असार ३,२०८२ 09:54:46
Global IME Bank Limited

सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने

Hyundai Nepal
सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । जापानको सफ्टबैंकले च्याट जीपीटीको मालिक ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने भएको छ । बैंकले एआई क्षेत्रलाई विस्तार गर्ने यो लगानी गर्न लागेको हो ।  

सफ्टबैंकले माइक्रोसफ्टबाट प्रवद्धित ओपन एआईमा १५ अर्ब देखि २५ लगानी गर्ने जनाएको छ । यो रकममध्ये केही अंश स्टारगेटप्रति ओपन एआईको प्रतिवद्धतामा खर्च गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्टार गेट ओर्याकल,सफ्ट बैंक र ओपन एआईको ज्वाइन्ट भेन्चर कम्पनी हो । यो ज्वाइन्ट भेन्चरले अमेरिकालाईए चीन र अन्य प्रतिस्पर्धिको सामना गर्न ५०० अर्ब डलरबराबरको लगानी गर्ने योजना बनाएको छ ।  

स्टारगेट भेन्चर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,सफ्ट बैंकका सीईओ मासायोसी सन, ओपन एआईका सीईओ स्याम अल्टम्यान र ओर्याकलका अध्यक्ष ल्यारी ईलिसनद्वारा गत साता घोषणा गरिएको कम्पनी हो ।    

स्टारगेटको घोषणा भएसँगै सफ्ट बैंकको सेयरमूल्य वृद्धि भएको थियो । तर चिनियाँ स्टार्टअप कम्पनी डिपसिकको प्रवेशसँगै बैंकको सेयरमूल्य १२ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.