बिहीबार, बैशाख ११,२०८२ 12:14:35
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:14:36
IME remit
Global IME Bank Limited

नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने

Hyundai Nepal
नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने
Nabil Bank Limited

काठमाण्डौ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ ।  यसका लागि वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ ।  

गत पुस २० गते काठमाण्डौमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्यपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको छ । नाडा प्रिजेण्टस् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

Muktinath Bikas Bank Limited

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने वाडाले अपेक्षा समेत राखेको छ । यसै क्रममा नाडाले सम्भाव्यता अध्ययन गरी आफना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य–मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्नेछ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.