सोमबार, असार २,२०८२ 01:59:55
  • सोमबार, असार २,२०८२ 01:59:55
Global IME Bank Limited

भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति

Hyundai Nepal
भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले गत शुक्रबार गरेको आन्दोलनमा आन्दोलनकारीहरु भाटभटेनी प्रवेश गरेर तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । पौडेलका अनुसार भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेको छ । भवनमा ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.