सोमबार, फाल्गुन ४,२०८२ 08:41:36
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:41:36
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथविकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्ने बैंकले जनाएको छ ।  

सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न,बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकको विश्वास छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिक रुपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निःशुल्क मोबाईल बैंकिङ सुविधा प्राप्त गर्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।  

बैंकले हालै मोवाईल एक फाइदा अनेकलिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.