बिहीबार, बैशाख ४,२०८२ 03:16:00
IME remit
  • बिहीबार, बैशाख ४,२०८२ 03:16:00
IME remit
Global IME Bank Limited

अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने भियतनामको योजना

Hyundai Nepal
अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने  भियतनामको योजना
Nabil Bank Limited

काठमाण्डौ । भियतनामले अमेरिकाबाट धेरैभन्दा धेरै वस्तुहरु खरिद गर्ने जनाएको छ । भियतनामका प्रधानमनत्री फाम मिन्ह चिनले अमेरिकाबाट सुरक्षा तथा रक्षासँग सम्बन्धित र अन्य वस्तुहरुको खरिद बढाउने बताएका हुन् ।  

यस्तै उनले अमेरिकामा निर्मित हवाई जहाजहरु तीव्र रुपमा आपूर्ति हुने विश्वास समेत प्रकट गरेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

भियतनाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिबाट सबैभन्दा प्रभावित देशमध्येको एक हो । ट्रम्पले भियतनामलाई ४६ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन् ।  

भियतनामको अमेरिकासँग ठूलो व्यापार घाटा छ । भियतनामका प्रधानमन्त्रीले ट्यारिफको विषयमा अमेरिकासँग कुटनीतिक पहल गर्ने बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.