मंगलवार, आश्विन २७,२०८३ 04:54:27
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 04:54:27
Bizshala
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको १.६५ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

Bizshala
बलेफी हाईड्रोपावरको १.६५ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
New Office

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  

आजदेखि कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  

लक इन अवधि खुल्न लागेको कुल सेयरमा १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १८ लाख २७ हजार ९७० सय कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ७३ हजार ११९ कित्ता रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७८ माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण (कर्मचारी समेत)का लागि भने विंस २०७८ चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७८ चैत २९ गते बाँडफाँड गरेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।  

कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X