बिहीबार, आश्विन १५,२०८३ 08:56:57
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 08:56:57
Bizshala
Global IME Bank Limited

यी हुन् सँसारका १० ब्यस्त एयरपोर्ट, दुबई दोश्रो नम्बरमा

Bizshala
यी हुन् सँसारका १० ब्यस्त एयरपोर्ट, दुबई दोश्रो नम्बरमा
New Office

काठमाण्डौ । सन् २०२४ मा कोभिडपछि पहिलो पटक यही अप्रिल १४ मा एयरपोर्ट काउन्सिल इन्टरन्यासनलले बिभिन्न तथ्याँकका आधारमा बिश्वका १० ब्यस्त एयरपोर्ट सार्वजनिक गरेको छ ।  

उक्त तथ्याँकले सन् २०१९ को कोभिडपछि पहिलोपटक हवाई उडानमा प्यासेञ्जरको चाप बढेको देखाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सन् २०२४ मा बिश्वभरबाट ९.५ अर्ब मानिसहरु जहाजमार्फत यात्रा गरेका थिए । यसको आधारमा बिश्वका १० ब्यस्त एरपोर्टको सूचि तयार पारिएको छ ।  

जसमा पहिलो स्थानमा अमेरिकास्थित जर्जिया राज्यमा रहेको हर्टस्फिल्ड ज्याक्सन एटलान्टा  इन्टरन्यासनल एरपोर्ट पहिलो नम्बरमा परेको छ ।  

त्यसैगरी, दोस्रो नम्बरमा एसियाको दुबै इन्टरन्यासनल एयरपोर्ट परेको छ । तेस्रो नम्बरमा पनि अमेरिकाकै ड्यालस इन्टरन्यासनल एयरपोर्ट परेको छ । 

यस्तै, जापानको टोकियो एरपोर्ट चौंथो नम्बर र लण्डनको हिथ्रो एयरपोर्ट पाँचौ नम्बरमा परेको छ ।  

छैठौं नम्बरमा अमेरिकाकै डेनभर इन्टरन्यासनल एयरपोर्ट परेको छ । सातौ स्थानमा टर्कीको इस्तानबुल, आठौ नम्बरमा अमेरिकाको शिकागो इन्टरन्यासनल एयरपोर्ट, नबौं नम्बरमा भारतको न्यू देल्ही एयरपोर्ट र दसौं नम्बरमा चाइनाको सँघाइ एयरपोर्ट परेका  छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.