Bizshala
  • आईतवार, पुष २७,२०८२ 01:38:40
Bizshala
Global IME Bank Limited

एआईको सकारात्मक प्रयोग गर्न साइबर ब्यूरोको आग्रह

Hyundai Nepal
एआईको सकारात्मक प्रयोग गर्न साइबर ब्यूरोको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्यूरोले कृत्रिम बुद्धिकता(एआई)को दुरुपयोगबारे सचेत रहन आग्रह छ । साइबार ब्यूरोले एक विज्ञप्ती जारी गर्दै हाल सामाजिक सञ्जालमा एआईको प्रयोगबाट चरित्र हत्या, अश्लील सामग्री निर्माण, आपत्तिजनक डिजाइन तथा अभद्र व्यवहार प्रवर्द्धन भईरहेकाले यस्ता गतिविधिबाट बच्न आग्रह गरेको हो ।  

 साइबर ब्यूरोले हाल सामाजिक सञ्जाल र एआईको अत्यधिक प्रयोग सँगसँगै यसको दुरुपयोग गरी अरुको चरित्र अत्या गर्ने, अश्लील सामग्री निर्माण, आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने,दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगित सिर्जना गरी मानमर्दन गर्ने जस्ता कार्यहरु सामाजिक सञ्जालका प्लेटफर्महरुमार्फत बढ्दो देखिएकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

यस प्रकारका गतिविधिले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याउने मात्र नभई विद्यमान साइबर कानूनअनुसार आपराधिक दायराभित्र पर्ने जनाइएको छ।

ुयसथै कानूनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोगमा सोच–विचार गरेर जिम्मेवार ढंगले डिजिटल प्लेटफर्मको प्रयोग गर्न साइबार ब्यूरोले आग्रह गरेको छ । ‘अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन्छ,’ ब्यूरोको भनाइ छ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.