मंगलवार, आश्विन १३,२०८३ 09:31:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:31:36
Bizshala
Global IME Bank Limited

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट दिइन् राजीनामा

Bizshala
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट दिइन् राजीनामा
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले आज बिहीबार बस्ने रास्वपा बैठकअघि राजीनमा दिएकी हुन् । उनले दिएको राजीनामा बारे आज बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै राजीनामा दिएकी हुन् । यद्यपी उनको राजीनामा स्वीकार भने भईसकेको छैन । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.