काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ । साहले दिएको राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।