बिहीबार, आश्विन १५,२०८३ 08:40:39
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 08:40:39
Bizshala
Global IME Bank Limited

चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरुलाई चीनको चेतावनी

Bizshala
चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरुलाई चीनको चेतावनी
New Office

काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले चीनलाई नोक्सान हुने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशको विरोध गरेको छ । मन्त्रालयले यस्तो सम्झौताले चीनलाई हानी भएमा कडा प्रतिकारात्मक कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ ।  

चीनको वाणिज्य मन्त्रालयले यस्तो व्यापारिक धुर्विकरणले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिको सामना गर्न अरुसँग हात मिलाउन चीन तयार रहेको बताएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकाले चीनसँगको व्यापार सीमित गर्न अन्य देशलाई दबाब दिन सक्ने र त्यसको बदलामा ती देशलाई करमा छुट दिन सक्ने रिपोर्ट आएपछि चीनको यो बयान आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको घोषणापछि चीन र अमेरिकाबीच ट्यारिफ युद्ध सुरु भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.