आईतवार, बैशाख ६,२०८३ 08:48:34
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:48:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना

Bizshala
मुक्तिनाथ विकास बैंकद्वारा स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्र्टाट अप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी,बजार व्यवस्थापनका रणनीति तय गर्ने,व्यक्तिगत बजेट,नगद प्रवाह,कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयबस्तुहरुमा साक्षर गराउनु थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस कार्यक्रममा २६ जना स्र्टाटअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

बैंकले हालै ‘मोवाईल एक फाइदा अनेक’ लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.