सोमबार, फाल्गुन ४,२०८२ 04:14:35
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:14:35
Bizshala
Global IME Bank Limited

भियतनाममा १ अर्ब डलरको ट्रम्प टावर निर्माण हुने

भियतनाममा १ अर्ब डलरको ट्रम्प टावर निर्माण हुने
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले भियतनाममा १ अर्ब डलरबराबरको ट्रम्प टावर निर्माण गर्ने भएका छन् । ६० तलाको यो भवनको निर्माण अर्को वर्षदेखि हुने जनाइएको छ ।  

सुरुवाती चरणमा रहेको यो भवन डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी ‘ट्रम्प अग्रनजाइजेशन’को दोस्रो ठूलो परियोजना हो । दक्षिणपूर्वी देश भियतनाम हाल ४६ प्रतिशत टयरिफको विषयमा अमेरिकासँग व्यापारिक छलफलमा रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ट्रम्प अग्रनाइजेशनका वरिष्ठ अध्यक्ष इरिक ट्रम्पले सर्भे साइटको निरीक्षण गर्न गत साता भियतानामको भ्रमण गरेका थिए । उक्त अवसरमा उनले उत्तरी भियतनाममा रहेको गल्फ रिसोर्टको भ्रमण गरेका थिए । यो गल्फ रिसोर्टलाई प्रधानमन्त्री फाम मिन्हले स्वीकृती दिएका छन् ।  

ट्रम्प अग्रनाइजेशनले यो गल्फ रिसोर्टलाई भियतनामी साझेदारले मिलेर सञ्चालन गर्नेछ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.