सोमबार, फाल्गुन ४,२०८२ 12:18:05
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:18:05
Bizshala
Global IME Bank Limited

पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको छ : इरानी सैन्य अधिकारी

पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको छ : इरानी सैन्य अधिकारी
Shivam Cement

काठमाण्डौ । इरानका उच्च सैनिक अधिकारीले पाकिस्तानले इजरायलमाथि आणविक बमले हमला गर्ने प्रतिवद्धता जनाएको बताएका छन् । इरानका उच्च सैनिक अधिकारी मोसेन रिजाइले यदि इजरायलले इरानमाथि आणविक हमला गरे त्यसको प्रतिउत्तरमा पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको बताएका हुन् ।  

उनले इरानको सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिदै यस्तो बताएका हुन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

रिजाईको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानका रक्षामन्त्री खवाजा मोहम्मदले एक्समा लेखेका छन्, ‘हाम्रो आणविक क्षमता हाम्रा शत्रुहरुविरुद्ध हाम्रा जनतालाई सुरक्षित राख्नका लागि हो । हामी हाम्रा छिमेकीहरू विरुद्ध आधिपत्यवादी नीतिहरू पछ्याउँदैनौं जुन आजका दिन इजरायलले व्यापक रूपमा प्रदर्शन गरिरहेको छ।’

इरान र इजरायले विगत चार दिनदेखि एक अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । यस्तोमा इजरायलका रक्षामन्त्रीले तेहरानका आम मानिसहरुलाई हानी पुर्याउनु उद्देश्य नरहेको दाबी गरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.