आईतवार, बैशाख ६,२०८३ 05:14:57
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:14:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुन देशसँग छ कति ‘न्यूकिलयर वारहेड’ ? यस्तो छ ताजा आँकडा

Bizshala
कुन देशसँग छ कति ‘न्यूकिलयर वारहेड’ ? यस्तो छ ताजा आँकडा
Shivam Cement

काठमाण्डौ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) ले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लगभग सबै ९ वटा आणविक हतियार भएका देशहरूले सन् २०२४ मा आफ्नो आणविक कार्यक्रमको आधुनिकीकरण जारी राखेका बताइएको छ ।  

यसका साथै यी देशहरूले विद्यमान आणविक हतियारमा थप सुधार गरेको र त्यसका धेरै नयाँ संस्करणहरू पनि थपेको प्रतिवेदनमा उल्लेख छ । अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल विश्वका ९ वटा आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी देशहरुमध्ये सबैभन्दा बढी न्यूक्लियर वारहेड रुससँग छ । रुससँग ५ हजार ४५९, अमेरिकासँग ५ हजार ५ हजार १७७, चीनसँग ६ सय, बेलायत २२५, भारत १८०, पाकिस्तान १७० र इजरायलसँग ९० वटा न्यूक्लियर वारहेड रहेको छ ।  

यी सबै देशसँग करिब १२ हजार २४१ वारहेड छन् । यी तथ्याङ्कहरू जनवरी २०२५ सम्मका हुन्। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.