मंगलवार, असार ९,२०८३ 03:25:44
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:25:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इजरायलसँग कहिल्यै शान्ति हुदैन, युद्ध सुरु भईसकेको छ : इरानी सर्वोच्च नेता

Laxmi Sunrise Bank Limited
इजरायलसँग कहिल्यै शान्ति हुदैन, युद्ध सुरु भईसकेको छ : इरानी सर्वोच्च नेता

काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले इजरायलसँग कहिल्यै शान्ति नगर्ने बताएका छन्। उनले एक्समा पोष्ट गर्दै यस्तो लेखेका हुन् र  

उनले लेखेका छन्, ‘युद्ध सुरु भएको छ ।’

New Office
CG Motors
Garima Development Bank

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा ‘बिना शर्त आत्मसमर्पण’ गर्न र ‘इरानी सर्वोच्च नेता लुकेर बसेको अभिव्यक्ति दिएका थिए । ट्रम्पको उक्त भनाईपश्चात अयातुल्ला अली खामेनीको यस्तो प्रतिक्रिया आएको हो ।  

खामेनीले लेखे, ‘हामीले आतंकवादी जियोनिष्ट शासनलाई कडा जवाफ दिनै पर्छ। हामी जियोनिष्टवादीहरूलाई कुनै दया देखाउने छैनौं।’  

जुन १३ मा इजरायलले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच द्वन्द्व जारी छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.