सोमबार, असार २३,२०८२ 11:47:45
  • सोमबार, असार २३,२०८२ 11:47:45
इरानको ४०० किलो युरेनियम बन्यो विश्वका लागि रहस्य, अमेरिकी आक्रमणपछि कसरी र कहाँ भयो गायब ?
विश्व अर्थतन्त्र

इरानको ४०० किलो युरेनियम बन्यो विश्वका लागि रहस्य, अमेरिकी आक्रमणपछि कसरी र कहाँ भयो गायब ?

काठमाण्डौ । इरानले गत आइतबार अमेरिकी आक्रमणमा आफ्नो आणविक केन्द्रमा क्षति पुगेको पहिलो पटक स्वीकार गरेको छ । तर, यो घाटा कति ठूलो हो भन्ने उसले खुलाएको छैन । यसैबीच अमेरिका र इजरायलबीच इरानको ४०० किलोग्राम युरेनियम भण्डार हराइरहेको भन्दै तनाव बढेको छ ।  यो युरेनियमको भण्डार ६० प्रतिशत समृद्ध छ, जुन आणविक बन्न नजिक छ । इरानको ४०० किलोग्राम संवर्द्धित युरेनियमको भण्डार...

इजरायललाई बचाउन युद्धमा होमिएको अमेरिकालाई इरानले गतिलो झापड दियोः खामेनी
विश्व अर्थतन्त्र

इजरायललाई बचाउन युद्धमा होमिएको अमेरिकालाई इरानले गतिलो झापड दियोः खामेनी

काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले छिट्टै देशवासीलाई सम्बोधन गर्ने भएका छन्। अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि यो उनको पहिलो सन्देश हुनेछ। यसअघि अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथि विजय प्राप्त गरेकोमा बधाई दिएका थिए। उनले लेखेका छन्, ‘म (इरान) लाई झूटो यहूदी शासनमाथि विजय प्राप्त गरेकोमा बधाई दिन्छु।’

इरानद्वारा अमेरिकी हवाई हमलामा आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार
विश्व अर्थतन्त्र

इरानद्वारा अमेरिकी हवाई हमलामा आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार

काठमाण्डौ । इरानले पहिलो पटक अमेरिकी हवाई हमलामा आफ्ना आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अल जजिरासँग कुरा गर्दै यसको पुष्टि गरेका हुन्।‘हाम्रा आणविक केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्, यो निश्चित छ, बाघाईले भने। इरानी प्रवक्ताले थप जानकारी दिएनन्, तर अमेरिकी बमवर्षकहरूले आक्रमण गरेपछि तेहरानको...

इजरायली हमलामा इरानका १४ वैज्ञानिकको मृत्यु, कति प्रभावित होला इरानको आणविक कार्यक्रम ?
विश्व अर्थतन्त्र

इजरायली हमलामा इरानका १४ वैज्ञानिकको मृत्यु, कति प्रभावित होला इरानको आणविक कार्यक्रम ?

काठमाण्डौ । इजरायली आक्रमणमा परी कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकको मृत्यु भएको जनाइएको छ । यो आक्रमणले आणविक कार्यक्रम जारी राख्न इरानलाई पछाडि धकेल्ने भए पनि रोक्न नसक्ने विज्ञहरूले बताएका छन् ।  फ्रान्सका लागि इजरायलका राजदूत जोशुआ जरकाले वैज्ञानिकहरूको मृत्यु र इजरायली र अमेरिकी आक्रमणबाट बचेको आणविक संरचना र सामग्रीले इरानलाई हतियार बनाउन लगभग असम्भव बनाउने...

न खामेनीलाई हटाइयो, न आणविक कार्यक्रम ध्वस्त भयो, इजरायल र अमेरिकाले इरानमा के हासिल गरे ?
विश्व अर्थतन्त्र

न खामेनीलाई हटाइयो, न आणविक कार्यक्रम ध्वस्त भयो, इजरायल र अमेरिकाले इरानमा के हासिल गरे ?

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा इरान र इजरायलबीच युद्धविराम लागू भएको बताएका छन् । यसलाई कुनै पनि पार्टीले उल्लंघन गर्नु हुँदैन । त्यसको केही घण्टाअघि ट्रम्पले इजरायल र इरानमा युद्धविरामको घोषणा गरेका थिए तर यसमा अनिश्चितताको अवस्था देखिएको थियो । मंगलबार बिहानसम्म इरान र इजरायलले एकअर्कामाथि हमला गर्ने क्रम जारी राखेपनि अहिले...

इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति
विश्व अर्थतन्त्र

इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति

काठमाण्डौ । इजरायल सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको जनाएको छ । इजरायली सरकारले एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनलाई कडा जवाफ दिने जनाएको छ ।  यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए । त्यपश्चात जारी अर्को पोस्टमा ट्रम्पले युद्धविराम सुरु...

इजरायलले सैन्य कारबाही बन्द गरे प्रतिकारात्मक कारबाही गर्ने मनसाय छैन : इरान
विश्व अर्थतन्त्र

इजरायलले सैन्य कारबाही बन्द गरे प्रतिकारात्मक कारबाही गर्ने मनसाय छैन : इरान

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेसँगै इरानले प्रतिक्रिया जनाएको छ । इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले इजरायलले सैन्य कारबाही बन्द गरेमा इरानले पनि कुनै पनि प्रकारको प्रतिकारात्मक कारबाही गर्ने मनसाय नभएको बताएका छन्।सईद अब्बास अराघचीले एक्समा पोस्ट गर्दै यदि इजरायलले अब आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने,...

डोनाल्ड ट्रम्पद्वारा इजरायल-इरानमा युद्धविरामको घोषणा, १२ दिने युद्ध समाप्त
विश्व अर्थतन्त्र

डोनाल्ड ट्रम्पद्वारा इजरायल-इरानमा युद्धविरामको घोषणा, १२ दिने युद्ध समाप्त

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको बताएका छन् । जसका कारण दुई देशबीच १२ दिनदेखि चलिरहेको युद्ध रोकिएको छ । राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशलमा एक पोस्टमा इजरायल र इरान युद्धविराम हुनेमा पूर्ण रूपमा सहमत भएको बताएका छन्।ट्रम्पको घोषणा वा यसको समयको बारेमा इजरायल र इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। ट्रम्पले...

अमेरिकाले इरानमाथि आक्रमण गरेकोमा पुटिनद्वारा कडा असन्तुष्टि, इरानी जनतालाई सहयोग गर्ने वाचा
विश्व अर्थतन्त्र

अमेरिकाले इरानमाथि आक्रमण गरेकोमा पुटिनद्वारा कडा असन्तुष्टि, इरानी जनतालाई सहयोग गर्ने वाचा

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमणप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा पुटिनले इरानविरुद्धको पूर्णतया उत्तेजक आक्रमणको कुनै आधार र औचित्य नभएको बताए।उनले रुसले इरानी जनतालाई सहयोग गर्न कदम चालिरहेको पनि बताए । यसैबीच अराघचीले इरानमा अमेरिकी आक्रमणको निन्दा गरेकोमा...

इरानले तेल आपूर्तिको सबैभन्दा ठूलो मार्ग बन्द गर्ने, मूल्य आकाशिने चिन्ता
विश्व अर्थतन्त्र

इरानले तेल आपूर्तिको सबैभन्दा ठूलो मार्ग बन्द गर्ने, मूल्य आकाशिने चिन्ता

काठमाण्डौ । इरानको संसदले हालै अमेरिकी हवाई हमलाको जवाफमा स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ। यदि स्ट्रेट अफ हर्मुज बन्द भयो भने, यसले पेट्रोल र डिजेलको मूल्यलाई असर गर्न सक्छ। किनभने यो तेल व्यापारको लागि महत्त्वपूर्ण मार्ग हो।यो खबर बाहिरिएपछि कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ८० डलर पुगेको छ । कच्चा तेलको मूल्य लामो समयसम्म बढिरह्यो भने तेल...

इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी
विश्व अर्थतन्त्र

इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

काठमाण्डौ । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको र त्यसमा १५ विमान ध्वस्त भएको र धावनमार्गमा क्षति पुगेको बताएको छ ।इजरायली रक्षा बलले सामाजिक सञ्जालमा यो हमलाको जानकारी दिएको हो। यी आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित एयरपोर्टहरूमा गरिएको आईडीएफले जनाएको छ।

इरानमाथिको अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन
विश्व अर्थतन्त्र

इरानमाथिको अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन

काठमाण्डौ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणको समर्थन गरेका छन् ।यससँगै उनले सबै पक्षलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले भने, ‘हामी कुनै पनि प्रकारको द्वन्द्व वा ठूलो युद्ध चाहँदैनौं।’

इजरायलले पहिलोपटक गर्यो युद्ध रोक्ने संकेत
विश्व अर्थतन्त्र

इजरायलले पहिलोपटक गर्यो युद्ध रोक्ने संकेत

काठमाण्डौ । इजरायलले इरानसँगको युद्ध रोक्ने संकेत दिएको छ । इजरायली अधिकारीहरूले आइतवार यदि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आक्रमण रोक्न र समाधानतर्फ अघि बढ्ने इच्छा व्यक्त गरे भने उनीहरूको देशले सैन्य कारबाही पनि रोक्ने बताएका हुन्।  इजरायलको यो टिप्पणी अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि आएको हो । इजरायलले जुन १३ मा इरानमाथि हमला सुरु गरेको...

इरानमा शासन परिवर्तनको संकेत गर्दै ट्रम्पले भने, ‘मेक इरान ग्रेट अगेन’
विश्व अर्थतन्त्र

इरानमा शासन परिवर्तनको संकेत गर्दै ट्रम्पले भने, ‘मेक इरान ग्रेट अगेन’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको शासन परिवर्तनबारे टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्षम छैन भने, त्यहाँ शासन परिवर्तन किन हुँदैन ? मेक इरान ग्रेट अगेन।’तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट...

इरानले शान्तिको बाटो नअपनाए अबको आक्रमण भयावह हुनेछ : ट्रम्प
विश्व अर्थतन्त्र

इरानले शान्तिको बाटो नअपनाए अबको आक्रमण भयावह हुनेछ : ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक स्थलमा भएको आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद दिएका थिए ।यससँगै ट्रम्पले भनेका छन्, ‘धेरै स्थानलाई लक्षित गर्न बाँकी छ। अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ। यदि त्यसो गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र...

अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण
विश्व अर्थतन्त्र

अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

काठमाण्डौ । अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलले यी आक्रमणमा पूर्ण सहयोग रहेको बताएको छ । इजरायली अधिकारीहरूले इजरायली सार्वजनिक प्रसारक ‘कान’ लाई इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणमा पूर्ण सहयोग रहेको बताए।

अमेरिकालाई इरानको आक्रमणको त्रास, मध्यपूर्वको सबैभन्दा ठूलो सैन्य अखडाबाट हटायो ४० सैन्य जेट
विश्व अर्थतन्त्र

अमेरिकालाई इरानको आक्रमणको त्रास, मध्यपूर्वको सबैभन्दा ठूलो सैन्य अखडाबाट हटायो ४० सैन्य जेट

काठमाण्डौ । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि अमेरिका अहिले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूको सुरक्षालाई लिएर चिन्तित छ । समाचार एजेन्सी एएफपीका अनुसार विगत दुई हप्तामा कतारको प्रमुख अमेरिकी एयरबेसबाट करिब ४० अमेरिकी सैन्य विमान बेपत्ता भएका छन्।  सम्भवतः यी सैन्य विमानहरु इरानी आक्रमणबाट बचाउन हटाइएको हुन सक्ने जनाइएको छ। जुन ५ र जुन १९ को बीचमा लिइएको...

इजरायल–इरान युद्धका कारण सामुन्द्रिक बीमाको शुल्क वृद्धि
INSURANCE

इजरायल–इरान युद्धका कारण सामुन्द्रिक बीमाको शुल्क वृद्धि

काठमाण्डौ । इजरायल–इरान युद्धको प्रभाव बीमा क्षेत्रमा समेत पर्न थालेको छ । मध्यपूर्वका यी दुई देशबीचको युद्धका कारण लाल सागर र र्पिर्सयन गल्फ भएर आवतजावत गर्ने पानी जहाजको सामुन्द्रिक बीमाको शुल्क वृद्धि भएको छ ।  सामुन्द्रिक बीमकहरुले पानी जहाजहरुलाई जहाजको मूल्यांकनको ०.२ प्रतिशत शुल्क लिने गरेका छन् । जुन यसअघिको ०.१२५ प्रतिशतभन्दा बढी हो ।  

इजरायली प्रधानमन्त्री चढ्छन् १० तहको सुरक्षा भएको कार, यस्ता छन् विशेषता
AUTO

इजरायली प्रधानमन्त्री चढ्छन् १० तहको सुरक्षा भएको कार, यस्ता छन् विशेषता

काठमाण्डौ । इरान र इजरायलबीच भीषण युद्ध चलिरहेको छ र सारा विश्व तेस्रो विश्वयुद्धको त्रासले घेरिएको छ । दुवै देशले आ–आफ्नो गुट बनाउन खोजिरहेका छन् र आगामी केही दिन निकै नाजुक हुने भनिएको छ, जहाँ कि त शान्ति हुनेछ वा अझ खराब अवस्था हुनेछ । दुवै देशका शीर्ष नेतृत्वको सुरक्षामा दुवैतर्फबाट विशेष पहलहरु समेत भईरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आधिकारिक...

इरानमाथि हमला गर्न योजनालाई ट्रम्पले गरे अनुमोदन, पुटिनले दिए यस्तो अभिव्यक्ति
विश्व अर्थतन्त्र

इरानमाथि हमला गर्न योजनालाई ट्रम्पले गरे अनुमोदन, पुटिनले दिए यस्तो अभिव्यक्ति

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले तीन स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।तर, ट्रम्पले अन्तिम आदेश दिनुअघि इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ कि त्याग्दैन  भनेर पर्खिरहेका छन् । यसअघि ट्रम्पलाई इरानमाथिको आक्रमणको बारेमा प्रश्न गर्दा उनले इजरायली सैन्य...

को हुन् इरानका रहस्यमयी नेता अली खामेनी ?
विश्व अर्थतन्त्र

को हुन् इरानका रहस्यमयी नेता अली खामेनी ?

काठमाण्डौ । अमेरिकाले हस्तक्षेप गर्नु अघि हालै इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्ने योजना बनाएको थियो । डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् भन्ने कुरा आफूलाई थाहा भएको चेतावनी पनि दिएका थिए ।  आखिर  खमेनी को हुन् त ? अनि किन इजरायलले उसलाई निशाना बनाइरहेको छ ? अली खामेनी इरानका राष्ट्र प्रमुख हुन् र तीन...

इरानविरुद्ध युद्धमा होमिने तयारीमा अमेरिका
विश्व अर्थतन्त्र

इरानविरुद्ध युद्धमा होमिने तयारीमा अमेरिका

काठमाण्डौ । अमेरिकाले छिट्टै इजरायल र इरानबीच चलिरहेको युद्धमा संलग्न हुनसक्ने संकेत गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा इजरायली आक्रमणमा सामेल हुने विचार गरिरहेका छन् ।  मंगलबार राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग ह्वाइट हाउसको सिचुएसन रुममा १ घण्टा २० मिनेट भेटवार्ता गरेका थिए । यस समयमा,...

इजरायलसँग कहिल्यै शान्ति हुदैन, युद्ध सुरु भईसकेको छ : इरानी सर्वोच्च नेता
विश्व अर्थतन्त्र

इजरायलसँग कहिल्यै शान्ति हुदैन, युद्ध सुरु भईसकेको छ : इरानी सर्वोच्च नेता

काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले इजरायलसँग कहिल्यै शान्ति नगर्ने बताएका छन्। उनले एक्समा पोष्ट गर्दै यस्तो लेखेका हुन् र  उनले लेखेका छन्, ‘युद्ध सुरु भएको छ ।’

इरानका सर्वोच्च नेता खामेनीका निकटतम सैन्य सल्लाहकार मारिएको इजरायलको दाबी
विश्व अर्थतन्त्र

इरानका सर्वोच्च नेता खामेनीका निकटतम सैन्य सल्लाहकार मारिएको इजरायलको दाबी

काठमाण्डौ । इजरायली सेनाले उसको एक हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारी मारिएको दाबी गरेको छ । जसलाई इजरायलले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको नजिकको रूपमा वर्णन गरेको छ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी गरेको छ। ‘पाँच दिनमा दोस्रो पटक आईड्रीएफले इरानका चीफ अफ स्टाफ, शीर्ष सैन्य कमाण्डरको हत्या...

इजरायल, इरान र तेलः यो जलमार्ग बन्द भयो भने सारा विश्व प्रभावित बन्नसक्छ
विश्व अर्थतन्त्र

इजरायल, इरान र तेलः यो जलमार्ग बन्द भयो भने सारा विश्व प्रभावित बन्नसक्छ

काठमाण्डौ । जुन १३ मा इरानमा इजरायली हमलापछि स्ट्रेट अफ हर्मुज बन्द हुने डर थियो । यो स्ट्रेट विश्वभर ग्यास र तेलको आपूर्तिको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।स्ट्रेट एक साँघुरो समुद्री पट्टी हो जसले दुई ठूला पानी क्षेत्रहरू, जसले समुद्र वा महासागरहरू जोड्छ। स्ट्रेट अफ हर्मुजले मध्यपूर्वका तेलका धनी देशहरूलाई एसिया, युरोप र उत्तर अमेरिकालगायत विश्वका अन्य भागहरूसँग...

तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
विश्व अर्थतन्त्र

तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

काठमाण्डौ । इजरायलले इरानको राजधानी तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको र एक तिहाइ क्षेप्यास्त्र प्रक्षेपक नष्ट गरेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले गत हप्ता गरिएका आक्रमणहरूमा उसले १२० भन्दा बढी इरानी मिसाइल लन्चरहरू नष्ट गरेको दाबी गरेका छन् । जुन इरानको कब्जामा रहेका मिसाइल प्रक्षेपणहरूको कुल संख्याको एक तिहाइ हो।

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु
विश्व अर्थतन्त्र

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

काठमाण्डौ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको जनाएको छ।  आईआरजीसीसँग सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले इजरायली हमलामा काजेमी बाहेक उनका सहायक हसन मोहक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको बताएको छ।  

इजरायलले इरानमाथि गर्यो आक्रमण, आपतकालको घोषणा
विश्व अर्थतन्त्र

इजरायलले इरानमाथि गर्यो आक्रमण, आपतकालको घोषणा

काठमाण्डौ । इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। जवाफी हमलाको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा आपतकाल पनि लगाइएको छ ।आपतकालिन अवस्थाको घोषणा गर्दै काट्जले भने, ‘इरानमा इजरायलको आक्रमणपछि हाम्रो जनसंख्यामा मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस्तो अवस्थामा अत्यावश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, जमघट र...

इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट
STOCK MARKET

इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट

काठमाण्ठौ । इरान र इजरायलबीचको बढ्दो तनावका कारण अमेरिकी सेयर बजार प्रभावित बनेको छ । योसँगै अमेरिकी डाउ जोनमा  ५ सय अंकको गिरावट आएको छ । आज खुले देखिनै गिरावट आएको डाउ जोन यो समचार तयार पार्दासम्म करिव डेढ प्रतिशतले घटिसकेको छ । डाउ जोन हाल ३७ हजार ३७ हजार ९८३ को विन्दुमा कारोबार भईरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.