सोमबार, असार २,२०८२ 12:16:39
  • सोमबार, असार २,२०८२ 12:16:39
Global IME Bank Limited

इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट

Hyundai Nepal
इरान र इजरायलबीचको तनावका कारण अमेरिकी सेयर बजारमा गिरावट
Nabil Bank Limited

काठमाण्ठौ । इरान र इजरायलबीचको बढ्दो तनावका कारण अमेरिकी सेयर बजार प्रभावित बनेको छ । योसँगै अमेरिकी डाउ जोनमा  ५ सय अंकको गिरावट आएको छ । 

आज खुले देखिनै गिरावट आएको डाउ जोन यो समचार तयार पार्दासम्म करिव डेढ प्रतिशतले घटिसकेको छ । डाउ जोन हाल ३७ हजार ३७ हजार ९८३ को विन्दुमा कारोबार भईरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एस एण्डपि ५०० पनि १.५ र नास्डक कम्पोजिट पनि १.६ प्रतिशतले घटेको छ । प्रतिशतको  गिरावटको छ । 

तर विश्वबजारमा कच्चा तेलको मुल्य भने बढेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् । ब्रेन्ट क्रुड फ्यिुचर प्रति ब्यारेल ९०.४५ डलर कायम भएको छ । जुन गत अक्टोबर महिना पछिकै उच्च हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.