काठमाण्ठौ । इरान र इजरायलबीचको बढ्दो तनावका कारण अमेरिकी सेयर बजार प्रभावित बनेको छ । योसँगै अमेरिकी डाउ जोनमा ५ सय अंकको गिरावट आएको छ ।
आज खुले देखिनै गिरावट आएको डाउ जोन यो समचार तयार पार्दासम्म करिव डेढ प्रतिशतले घटिसकेको छ । डाउ जोन हाल ३७ हजार ३७ हजार ९८३ को विन्दुमा कारोबार भईरहेको छ ।
यस्तै एस एण्डपि ५०० पनि १.५ र नास्डक कम्पोजिट पनि १.६ प्रतिशतले घटेको छ । प्रतिशतको गिरावटको छ ।
तर विश्वबजारमा कच्चा तेलको मुल्य भने बढेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् । ब्रेन्ट क्रुड फ्यिुचर प्रति ब्यारेल ९०.४५ डलर कायम भएको छ । जुन गत अक्टोबर महिना पछिकै उच्च हो ।