फेड अध्यक्षसँग ट्रम्पको टकरावका कारण अमेरिकी सेयर बजार ओरालो यात्रामा
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)का अध्यक्षमाथि आक्रामक रुपमा प्रस्तुत भएसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ब्याजदर घटाउन नमानेका फेड अध्यक्ष जेरोमी पावेललाई ट्रम्पले,‘मेजर लुजर’भन्दै टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा अर्थतन्त्रलाई उकास्नका लागि पावेललाई ब्याजदर घटाउन निर्देशन दिदै आर्थिक विकासको...