आईतवार, बैशाख ६,२०८३ 05:11:27
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:11:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले अमेरिकी अड्डामा मिसाइल हानेलगत्तै तेलको मूल्यमा पहिरो, क्षणभरमै ४% ले घट्यो

Bizshala
इरानले अमेरिकी अड्डामा मिसाइल हानेलगत्तै तेलको मूल्यमा पहिरो, क्षणभरमै ४% ले घट्यो
Shivam Cement

काठमाण्डौ । इरानले अमेरिकी अड्डाहरुमा मिसाइल प्रहार गरेको घटना सार्वजनिक भएलगत्तै विश्वभरका बजारहरुमा उतारचढावपूर्ण अवस्था देखिएको छ । यो क्रममा कच्चा तेलको मूल्यमा पनि पहिरो गएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी समय १ः२३ बजेसम्म अमेरिकी कच्चा तेलको मूल्य ४.१ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७८ डलरमा झरिसकेको सिएनएनले जनाएको छ । यो आइतबार साँझको ६ प्रतिशतको उछालबाट आएको नाटकीय परिवर्तन हो । आइतबार तेलको मूल्यमा उछालसँगै प्रतिब्यारेल ७८.५० डलर पुगेको थियो । 

CG Motors
Garima Development Bank
IME remit

सिएनएनका अनुसार तेलको मूल्य अझै घट्नसक्ने सम्भावना देखिन्छ । व्यापारीहरुले इरानसँग अमेरिकी सेनाविरुद्ध प्रतिकार गर्ने क्षमता नरहेको विश्लेषणसहित आफ्नो सम्पत्ति दाउमा लगाइरहेका समेत रिपोर्टमा उल्लेख गरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.