आईतवार, बैशाख ६,२०८३ 03:40:45
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 03:40:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा घट्न थाल्यो चामलको मूल्य, उपभोक्तालाई राहत

Bizshala
जापानमा घट्न थाल्यो चामलको मूल्य, उपभोक्तालाई राहत
Shivam Cement

काठमाण्डौ । चामलको मूल्यवृद्धिका कारण महिनौदेखि आक्रान्त बनेका जापानका उपभोक्तले अन्नतः केही राहत महशुस गर्न थालेका छन् । जापानमा आकाशिएको चामलको मूल्य घटेसँगै उपभोक्ताले राहत महशुस गरेका हुन् ।  

जापानको कृषि मन्त्रालयले जारी गरेको आँकडा अनुसार जुन १५ सम्म जापानमा ५ केजी चामलको औषत मूल्य घटेर ३ हजार ९२० येन(२७.०३ डलर)मा सीमित बनेको छ । मार्च २ यता चामलको मूल्य ४ हजार येन तल झरेको यो पहिलोपटक हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै प्रधानमन्त्री सिगेरु इसिबाले लिएको लक्ष्यमा समेत चामलको मूल्य पुगेको यो पहिलोपटक हो । गत मे महिनामा इसिबाले चामलको मूल्य ३ हजार येनको रेञ्जमा पुर्याउने घोषणा गरेका थिए ।  

बढ्दो मूल्यवृद्धि र देशभर खाली सुपर मार्केटका कारण पछिल्लो समय जापानमा चामलको विषयले निकै चर्चा पाईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.